Friday, August 28, 2015

DEATH GIVEN TO 10 PEOPLE(WATCH VIDEO)

7:30 PM

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस




बोकोहरामका दश जना सदस्यलाई मृत्युदण्ड


काठमाडौं, भदौ १२ । विभिन्न स्थानमा विष्फोट गराएको आरोपमा दोषी पाइएपछि अफ्रिकी मुलुक चाडमा बोकोहरामका दश जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
तीन दिसम्मको बहसपछि मृत्युदण्डको सजायँ सुनाइएको हो । जून महिनामा निजामेयमा ३८ जना मारिने गरी गराइएको आक्रमणमा दोषी ठहर गर्दै यो सजायँ सुनाइएको बताइएको छ ।
justify;">नाइजेरियामा सक्रिय बोकाहरामले चाडमा गरेको यो पहिलो आक्रमण थियो ।
बोकोहरामको आतंकले नाइजेरियासँग सीमा जोडिएका अरु देश पनि प्रताडित हुन थालेपछि क्षेत्रीय सेना नै बनाएर कारवाही थालिएको छ । (एजेन्सी)

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


Written by

We are Creative Blogger Theme Wavers which provides user friendly, effective and easy to use themes. Each support has free and providing HD support screen casting.

0 comments:

Post a Comment

 

© 2013 Watch Video. All rights resevered. Designed by Templateism

Back To Top