Sunday, November 15, 2015

KP OLI

6:11 PM
















प्रधानमन्त्री केपी ओलीले छिमेकी भारतले अघोषित नाकाबन्दी जारी राखे दुईपक्षीय सम्बन्ध थप प्रतिकूल बन्दै जाने भन्दै त्यस्तो अवरोध हटाउन माग गरेका छन्।
प्रधानमन्त्री भएपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्दै उनले डेढ महिनायता सीमा क्षेत्रमा जारी अवरोधले भूकम्पद्वारा सिर्जित नोक्सानीभन्दा बढी क्षति गराएको र इन्धन तथा औषधिको अभावले धेरैलाई जोखिममा धकेलेको बताए।
प्रधानमन्त्रीले तराइ केन्द्रित दलहरुसँगको सहमतिका आधारमा प्रस्तावित प्रदेशहरुको सीमांकन हेरफेर गर्न सरकार तयार रहेको भन्दै उनीहरुलाई आन्दोलन स्थगित गर्न आव्हान पनि गरेका छन्।

Written by

We are Creative Blogger Theme Wavers which provides user friendly, effective and easy to use themes. Each support has free and providing HD support screen casting.

0 comments:

Post a Comment

 

© 2013 Watch Video. All rights resevered. Designed by Templateism

Back To Top