Monday, September 14, 2015

WATCH VIDEO

7:49 PM


झडपका क्रममा प्रहरीले प्रदर्शनकारीलाई लाठी र पानीको फोहरा हानेको छ । प्रदर्शनकारीले संयुक्त राष्ट्रसंघको एउटा गाडीमा पनि तोडफोड गरेका छन् । अहिले प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोकेर राखेको छ । पानीको फोहोराले तितरवितर भएका प्रदर्शनकारी फेरि एकत्रित भएर नाराबाजी गरिररहेका छन् ।

Written by

We are Creative Blogger Theme Wavers which provides user friendly, effective and easy to use themes. Each support has free and providing HD support screen casting.

0 comments:

Post a Comment

 

© 2013 Watch Video. All rights resevered. Designed by Templateism

Back To Top